Gagan Thapa giving speech in parliament

Historic Milestones

National Health Insurance

The National Health Insurance Act (2017) introduced a mandatory program for essential health security.

Health is Security

Ensuring families can access essential services without facing financial hardship, moving from health as a charity to health as a basic security.

Urban Health Promotion Center

Bringing healthcare directly to the doorsteps of citizens in Budhanilkantha and Kathmandu.

Community Care

Providing free medicine, mental health support, and specialized screenings directly within urban communities.

Free Dialysis & Transplants

Nationwide expansion of free dialysis services to more than 40 hospitals beyond Kathmandu.

40+ Hospitals

From Baisakh 1, 2074, free kidney transplant services were introduced, significantly easing the burden on thousands of families.

Public Health Act Amendment

Enhancing accountability and transparency in state-funded treatment costs.

Transparency

Controlling costs for VIP and VVIP treatments to ensure equity and fairness in the allocation of public health resources.

Member Of Parliament
2008 - 2025
Health Minister
2016 - 2017

संविधान संशोधनबारे सत्तारूढ गठबन्धनले ७ बुँदे सहमति अनुरूपको नतिजा नलिएको बारेमा।

२०८२ भदौ ५ गते, बिहीबार दिनकाे १:०० बजे

दल फुटाउने अध्यादेश, पुँजीगत खर्च तथा योजनाको कार्यान्वयन सम्बन्धमा।

२०८१ फागुन २७ गते, मंगलबार दिनको १:०० बजे

प्रतिपक्ष र उत्तेजनाको राजनीतिबारे।

२०८१ भदौ १३ गते, बिहीबार दिनको १:०० बजे

सुशासन, सरकारको जवाफदेहिता र लोकतान्त्रिक मूल्यहरूसम्बन्धमा।

२०८१ साउन २९ गते, मंगलबार दिनको १:०० बजे

राजश्व र व्ययको वार्षिक अनुमानमाथि टिप्पणी।

२०८१ जेठ २३ गते, बुधबार बिहान ११ः०० बजे

सरकारको असफलता र अराजकतालाई प्रमुख रूपमा उठाउँदै, सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको तथा अराजकता बढेको सम्बन्धमा।

२०८१ जेठ २० गते, आइतबार बिहान ११ः०० बजे

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गरिनुपर्ने सम्बन्धमा।

२०८१ बैशाख २८ गते, शुक्रबार दिनकाे २ः०० बजे

संघीय निजामती सेवा विधेयक सम्बन्धमा।

२०८० चैत २१ गते, बुधबार बिहान ११ः०० बजे

सहकारीको रकम अपचलन सम्बन्धमा।

२०८० चैत ५ गते, साेमबार बिहान ११ः०० बजे

विश्वविद्यालय सुधारका लागि गगन थापाद्वारा प्रस्तुत गरिएका योजनाहरू (राजनीतिक दलको हस्तक्षेप बन्द गरिनुपर्ने, विश्वविद्यालयलाई स्वायत्त संस्था बनाउने, शिक्षण पेशालाई थप मर्यादित बनाउने) सम्बन्धमा।

२०८० असार ३१ गते, आइतबार (दोस्रो बैठक)

राजावादीहरूको सडक प्रदर्शनपछि सरकारलाई गगन थापाद्वारा दिइएको सुझाव सम्बन्धमा।

२०८० माघ २४ गते, बुधबार बिहान ११ः०० बजे

नागरिकता विधेयकमा छलफल।

२०७९ साल साउन ६ गते शुक्रबार दिनको १:०० वजे

सरकारको नीति तथा कार्यक्रममाथि छलफल, बजेट क्यालेन्डर, विद्युतीय सवारी साधन तथा भुटानी शरणार्थी प्रकरण सम्बन्धमा

२०८० जेठ १० गते, बुधबार बिहान ११ः०० बजे

6 key points discussed

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

२०८० बैशाख २७ गते, बुधबार बिहान ११ः०० बजे

6 key points discussed

बूढानीलकण्ठ नगरपालिका–१० मा ईश्वरी पाण्डेको घरमा घटेको घटनाको सत्य तथ्यसहित उचित अनुसन्धानको माग गर्दै, काठमाडौंमा CCTV जडान गर्ने सम्बन्धमा।

२०८० बैशाख १३ गते, बुधबार दिनको ३ः०० बजे

काठमाडौँ महानगरपालिकासँग छलफल गरी स्थानीय सरकार र संघीय सरकारबीचको सम्बन्धका बारेमा।

२०७९ चैत २७ गते, साेमबार दिनकाे १ :०० बजे